चाउमिन खाएर मृत्यु भएका बालकको शव उठेन, दोषीलाई कारबाही गर्न माग

कञ्चनपुर । चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन । बालकको शव पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । उनीहरुको अझै पोस्टमार्टम भएको छैन । मृतक बालकका छिमेकी त...

संमवेदना दिन घरमै पुगे मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पितृ शाेकमा रहेका नेकपाका नेता खगराज भट्टको घरमै समबेदना दिन पुगेका छन् । शुक्रबार बिहान ८३ वर्षको उमेरमा निधन भएकाे भट्टको दाहसंस्कारको दिन दिउँसो उनी अजयमेरु गाउँपालिका ४ चौणी पुगेका हुन् । चौणी पु...

अजयमेरु गाउँपालिका गर्यो मोबाइल एप सुरु

डडेल्धुरा। डडेल्धुराको अजयमेरू गाउँपालिकाले पालिकावासी तथा जो कोहीलाई अब हत्केलाबाटै सम्पूर्ण जानकारी गराउने भएको छ । सूचना प्रविधिको विकाससँगै गाउँपालिकाले मोबाइल एप सार्वजनिक गर्दै अब गाउँपालिका हत्केलामा बनाएको छ । चालु आर्थिक वर्षमा सूचना, सञ्च...

राष्ट्रिय परिचय पत्र सुदूरपश्चिम प्रदेशमा पनि सुरु गरिने

धनगढी,२८ मंसिर । सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय परिचय पत्र कार्यक्रम सुरु हुने भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आयेजना गरि सुदूरपश्चिमकाको धनगढीमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक द...

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपलिकामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

  डडेल्धुरा,मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका ,४ ढिमौलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वर गाउँपालिकोबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउापालिका ,४ ढिमौलामा दुर्घटना ह...

डडेल्धुराका बजारमा तिहारको मुखमा कृतिम फुलमाला भित्रिदै

डडेल्धुरा, २० कार्तिक । तिहार नजिकिदै गर्दा डडेल्धुराका बजार प्लास्टिकका फुलमालाले भरिएका छन् । डडेल्धुरामा फुल उत्पादन कमी हुँदा स्थानीयले कृतिम फुलको भरपर्नु परेको हो । ‘नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौ । यहाँ फुल उत्पादन हुँद...

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु,

१९ कात्तिक, डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश...

जुवा खालबाट तीन लाख सहित चेक बरामद, १६ जना पक्राउ

चितवन |  चितवन प्रहरीले जुवा खालबाट ३ वटा एक लाख दरका चेक र २ लाख ७७ हजार रुपैयाँ नगद बरामद गरेको छ ।    जुवा खालबाट प्रहरीले एक लाखको एउटा चेक सग्लो बरामद गरेको छ । त्यस्तै अन्य दुईवटा एक एकलाखकै २ वटा चेक भने जुवाडेले तत्कालै ...

नेपालीको महान् पर्व दिपावली शुरु : आज काग तिहार मनाइँदै

डडेल्धुरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरुको महान् पर्व दिपावलीको आज पहिलो दिन यमपञ्चक अर्थात् तिहार कागको पुजा गरी मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मना...

दुई जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा,१६ कार्तिक । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुई जना फरार अभियुक्त पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला अदालतबाट २०७३ बैशाख १८ गते बहु बिवाहित जोडी दुवै जनालाई दुई बर्ष कैद र १०÷१० हजार जरिवना तोकीका फरार अभियुक्तलाई आलिताल गाउँपालिक...