नेपालीको महान् पर्व दिपावली शुरु : आज काग तिहार मनाइँदै

डडेल्धुरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरुको महान् पर्व दिपावलीको आज पहिलो दिन यमपञ्चक अर्थात् तिहार कागको पुजा गरी मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मना...

सुदूरपश्चिम प्रदेशका दर्जनौ शक्तिपीठहरुमा हजारौको संख्यामा पशुबली दिईयो

अमरगढी(डडेल्धुरा), आसोज ३१ । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिदै आएका दर्जनौ मन्दिरहरुमा महाअष्टमीको अवसर पारेर हजारौ संख्यामा पशुबली दिईएको छ । यस्तै डडेल्धुराको उग्रतारा दार्चुलाको लटिनाथमा अवस्थीत लटीबाव जस्ता शक्तिपीठमा लगायत...

डडेल्धुरामा गिद्ध भेटिन छाडे

डडेल्धुरा। डडेल्धुरा जिल्लामा प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध डडेल्धुरा जिल्लाको ठूला पहाड भिर पाखामा भएका क्षेत्रबाट दैनिक जस्तो देखिने गिद्ध पछिल्लो समयमा आएर लोप हुदै गएको छ । कुनैबेला डडेल्धुरा सबैजसो ठाउँमा जताततै देखिने गिद्ध पछिल्लो समयमा...