चाउमिन खाएर मृत्यु भएका बालकको शव उठेन, दोषीलाई कारबाही गर्न माग

कञ्चनपुर । चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन । बालकको शव पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । उनीहरुको अझै पोस्टमार्टम भएको छैन । मृतक बालकका छिमेकी त...

संमवेदना दिन घरमै पुगे मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पितृ शाेकमा रहेका नेकपाका नेता खगराज भट्टको घरमै समबेदना दिन पुगेका छन् । शुक्रबार बिहान ८३ वर्षको उमेरमा निधन भएकाे भट्टको दाहसंस्कारको दिन दिउँसो उनी अजयमेरु गाउँपालिका ४ चौणी पुगेका हुन् । चौणी पु...

अजयमेरु गाउँपालिका गर्यो मोबाइल एप सुरु

डडेल्धुरा। डडेल्धुराको अजयमेरू गाउँपालिकाले पालिकावासी तथा जो कोहीलाई अब हत्केलाबाटै सम्पूर्ण जानकारी गराउने भएको छ । सूचना प्रविधिको विकाससँगै गाउँपालिकाले मोबाइल एप सार्वजनिक गर्दै अब गाउँपालिका हत्केलामा बनाएको छ । चालु आर्थिक वर्षमा सूचना, सञ्च...

राष्ट्रिय परिचय पत्र सुदूरपश्चिम प्रदेशमा पनि सुरु गरिने

धनगढी,२८ मंसिर । सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय परिचय पत्र कार्यक्रम सुरु हुने भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आयेजना गरि सुदूरपश्चिमकाको धनगढीमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक द...

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपलिकामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

  डडेल्धुरा,मंसिर १ । डडेल्धुराको भागेश्वर गाउँपालिका ,४ ढिमौलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान भागेश्वर गाउँपालिकोबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउापालिका ,४ ढिमौलामा दुर्घटना ह...

डडेल्धुराका बजारमा तिहारको मुखमा कृतिम फुलमाला भित्रिदै

डडेल्धुरा, २० कार्तिक । तिहार नजिकिदै गर्दा डडेल्धुराका बजार प्लास्टिकका फुलमालाले भरिएका छन् । डडेल्धुरामा फुल उत्पादन कमी हुँदा स्थानीयले कृतिम फुलको भरपर्नु परेको हो । ‘नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृतिम फुलमाला बेच्छौ । यहाँ फुल उत्पादन हुँद...

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु,

१९ कात्तिक, डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश...

दुई जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा,१६ कार्तिक । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुई जना फरार अभियुक्त पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला अदालतबाट २०७३ बैशाख १८ गते बहु बिवाहित जोडी दुवै जनालाई दुई बर्ष कैद र १०÷१० हजार जरिवना तोकीका फरार अभियुक्तलाई आलिताल गाउँपालिक...

डडेल्धुरामा जीप दुर्घटना हुँदा एकको मुत्यु, ८ जना घाइते

  डडेल्धुरा, कात्तिक १४ । डडेल्धुरामा जिप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ कुजाकोटकी ४३ वर्षीया कुमारी देउवा रहेकी छन् । जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको म १ ज ...

गाडी चोरी शैलीमा लग्न थालेपछि नियन्त्रणमा लिनु परेको हो -मुख्यमन्त्रीको कार्यालय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा.२ झ.२३५४ नम्बरको नयाँ गाडी चोरी शैलीमा लग्दै गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रण लिएको छ । &...