वडा अध्यक्ष कुटपिटपछि भएको विवादमा गोली चल्दा एकको मृत्यु

सर्लाही | सर्लाहीमा मंगलबार बिहान गोली प्रहारबाट एकजनाको हत्या भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा गोली प्रहारबाट स्थानीय राम विलास महतोको मृत्यु भएको हो । महतोलाई घर नजिकै दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको स्था...