खोइ कहिले सुरु हुन्छ पश्चिम सेती थाहाँ’ छैन् भन्दिनु……

डडेल्धुरा, । ‘खोइ कहिले बन्छ पश्चिम सेती जलविधुत आयोजना थाहा ’ छैन् भन्दिनु, धेरै दिन भयो एक मुठ्ठी पानी खा’ छैन् भन्दिनु......’ क्षेत्रप्रताप अधिकारीको शब्द, शक्ति वल्लभको सङ्गीत र शिशिर योगीको स्वरमा सजिएको यो गीतजस्तै अहिले पश्चिम सेती जलविधुत आयो...