नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो !

नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो ! रेखा थापा दशैंका बेलामा मोरङ गएँ । जन्मिएको ठाउँमा पनि गएँ । त्यो मोरङको क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँ जाँदा मलाई तपाई अब गाउँतिरै आउनुपर्‍यो भने । गाउँमा जाँदा र अब शहर केन्द...