पुस्तक अंशः अनि उनले कुरा मोडिन् !

भनिन्छ, शिवरात्रिपश्चात् काठमाडौंमा जाडो कम हुन्छ र गर्मी बढ्न थाल्छ । कठ्याङ्गि्रएको शरीरमा अब केही समय सायद आराम महशुस हुन्छ, न्यानोपन ! शरीरलाई त आराम मिल्ला तर कामज्वरो छुटेझैं कम्पित मनलाई कसरी आराम होला र खै ! अफिस छुट्टी भए पनि बाँकी सारा क...