चाउमिन खाएर मृत्यु भएका बालकको शव उठेन, दोषीलाई कारबाही गर्न माग

कञ्चनपुर । चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन । बालकको शव पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । उनीहरुको अझै पोस्टमार्टम भएको छैन । मृतक बालकका छिमेकी त...